सिद्धार्थ हस्पिटालिटी – Nepal Press
सिद्धार्थ हस्पिटालिटी

देशभर होटल खोल्दै सिद्धार्थ हस्पिटालिटी, कपिलवस्तुबाट सेवा सुरू

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तुस्थित लुम्बिनी ग्रीन रिर्सोटसँग व्यवसायिक साझेदारी गरेको छ । कपिलवस्तुको चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन विगाहा क्षेत्रफलमा ५० करोड लगानीमा निर्माण गरिएको हो । रिर्सोटमा ३६ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक-फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट,...