सिद्धार्थ राजमार्ग – Nepal Press
सिद्धार्थ राजमार्ग

१५ दिन सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही । आजदेखि सिद्धार्थ राजमार्ग १५ दिनसम्मका लागि दैनिक ६ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन पाल्पाले सूचना निकालेर सडक विस्तारको काम छिटो पूरा गर्नका लागि सडक बन्द गरेर निर्माण गर्ने जनाएको छ । सूचनामा मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने जनाइएको...