सिद्धार्थ महिला तथा बाल अस्पताल – Nepal Press
सिद्धार्थ महिला तथा बाल अस्पताल

सिद्धार्थ अस्पताललाई ४० लाखका उपकरण सहयाेग, कोरानाको उपचार निःशुल्क

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा केही दिनअघि संचालन गरिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघले ४० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण सहयोग गरेको छ । अस्पताल र संघ दुबै पक्षको सहमतिअनुसार मंगलबार समझदारी पत्रमा संघका...