सिद्धार्थ बैंक – Nepal Press
सिद्धार्थ बैंक

सिद्धार्थ बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको लागि सम्झौता भएको छ । सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट...