सितसिपास – Nepal Press
सितसिपास

मेदभेदेवलाई हराउँदै सितसिपास फ्रेन्च ओपनको अन्तिम चारमा, फाइनल प्रवेशका लागि भेरेभसँग खेल्ने

एजेन्सी । पाँचौं वरियताका ग्रिक खेलाडी स्टेफानोस सितसिपासले क्लेकोर्टमा आफ्नो विशेष क्षमता पुनः एकपल्ट प्रमाणित गरेका छन् । वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा उनले रुसी प्रतिस्पर्धी ड्यानिएल मेदभेदेवलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन् । सितसिपासले ६–३, ७–६ र ७–५ को सेटमा खेल आफ्नो पक्षमा पारेका हुन् ।...