सिटिजन्स बैंक – Nepal Press
सिटिजन्स बैंक

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमाप्रवेश गरेको छ । २०६४ बैशाख७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक बैशाख ७ गतेदेखि १६ वर्षमा प्रवेश गरेको हो । बैंकले १५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रमआयोजना...