सिकार – Nepal Press
सिकार

सिकार खेल्ने क्रममा स्थानीयको मृत्यु भएपछि वडाध्यक्ष पक्राउ

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका दुई जनामध्ये एक जनाको गोली लागेर मृत्यु भएपछि दाङ प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ। सो घटनामा सलग्न भएको आशंकामा प्रहरीले घोराही- १३ का वडा अध्यक्ष रबिलाल घर्ती पक्राउ परेका हुन । शिकार खेल्ने क्रममै घोराही उपमहानगरपालिका–१३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली...