सिंह कम्प्लेक्स – Nepal Press
सिंह कम्प्लेक्स

सिंह कम्प्लेक्समा आगलागी : साढे तीन करोडको क्षति अनुमान

रुपन्देही । बुटवलमा रहेको ठूलो व्यवसायिक सपिङ कम्प्लेक्स सिंह कम्प्लेक्समा बुधबार राती आगलागी हुँदा साढे तीन करोड बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर बजारको केन्द्रमा रहेको कम्प्लेक्समा भएको आगलागीबाट चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यू तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको संचालक महेशमान सिंहले बताए । बुधबार...