सिंघदरबार – Nepal Press
सिंघदरबार

पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

काठमडौं । सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्नगरी सोमबार उद्घान हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी गरिएको हो । उद्घाटनपछि प्रधानमन्त्री...