सिँचाई पोखरी – Nepal Press
सिँचाई पोखरी

सिँचाई पोखरी बन्दा स्थानीय खुशी, ७ लाख बजेटमै बनाइयो दुई पोखरी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका -६ राँतामा ७ लाख बजेटमा दुई पोखरी निर्माण गरिएको छ । पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीनन्द खनालले बजेट अभावकै बीचमा दुई पोखरी निर्माण गरेर एक सय भन्दा धेरै घरधुरीलाई पुग्ने पानी जम्मा भएको हो । कृषि विकास कार्यालय दैलेखले चालु आर्थिक वर्षमा यो...