साैराहा – Nepal Press
साैराहा

एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै

देशकै मुख्य पर्यटकीय गन्तव्यमध्येकाे सौराहामा पहिलो पटक सबै होटलका कोठा बुकिङ हुने भएका छन् । झण्डै १ सय ४० होटलका ६ हजार ५ सय बेड मंसिर ९ देखि १२ गतेसम्म बुकिङ हुदैछन् । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि सबै होटल बुकिङ हुन लागेका...