साेलु एफएम – Nepal Press
साेलु एफएम

सोलु एफएममा आगलागी, १ करोड बराबरको क्षति

रासस । खाेलुखुम्बुमा योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । गएराति लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट...