साेमप्रसाद पाण्डे – Nepal Press
साेमप्रसाद पाण्डे

रामकुमारी र सोमप्रसादका जिल्लाका जनप्रतिनिधिले नेकपा एस रोजेनन्

रुपन्देही । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादीलाई लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई साथ दिएनन् । नेकपा एसका प्रभावशाली नेताहरु सोमप्रसाद पाण्डे र रामकुमारी झाँक्रीका जिल्लामासमेत नेकपा एमाले छाड्ने जनप्रतिनिधिको संख्या नगण्य छ । गुल्मीकी झाँक्री, पाल्पाका पाण्डे, दाङका चौधरी र पछिल्लो समय पार्टी छाडेका बामदेव गौतमको बर्दियामा एमालेले धेरै...