साेमपाल कामी – Nepal Press
साेमपाल कामी

चितवन फाइनल पुग्छ भन्ने कसैले सोचेको थिएन, तर मलाई विश्वास थियोः कप्तान सोमपाल

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो फाइनलिस्ट चितवन टाइगर्स बनेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजविरुद्ध ९ विकेटेको जित निकाल्दै चिनवनले प्रतियोगितामा पहिलोपटक फाइनल यात्रा तय गरेको हो । विदेशी खेलाडीमा ठूला नाम नभएको र राष्ट्रिय टोलीका नियमित खेलाडीको बाहुल्य पनि नभएको हुँदा चितवनलाई...