साेफिया केनिन् – Nepal Press
साेफिया केनिन्

साविक विजेता केनिन अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन्

काठमाडौं । साविक विजेता सोफिया केनिन ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । बिहीबार बिहान भएको दोस्रो चरणको खेलमा इस्टोनियाकी काया कानेपीसँग ६–३, ६–२ को सोझो सेटमा पराजित भएपछि विश्व बरियताको चौथौ स्थानकी केनिन प्रतियोगिताबाट बाहिरिएकी हुन् । पहिलो खेलमा अस्ट्रेलियाकी म्याडिसन इंग्लिसर्ला ७–५, ६–४ को सोझो...