साहित्य महोत्सव – Nepal Press
साहित्य महोत्सव

नवौं नेपाल साहित्य महोत्सव भर्चुअलरुपमा पोखरामा हुने

पोखरा – नेपाल साहित्य महोत्सवको नवौं संस्करण भर्चुअलरुपमा हुने भएको छ । आगामी पुस १४ र १५ गते पोखरामा फेस्टिभल हुने बुकवर्म फाउन्डेसनले प्रेसमिट गरि जानकारी दिएको छ । महोत्सवको यो संस्करणमा १६ सत्र र ४० जनाभन्दा बढी वक्ता रहेका छन् । साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ठ व्यक्ति...