सावित्रा भण्डारी – Nepal Press
सावित्रा भण्डारी

बंगलादेशका प्रशिक्षक भन्छन्- सावित्रा भण्डारी टोलीमा नहुँदा डिफेन्डरलाई ‘रिलिफ’ हुन्छ

काठमाडौं । बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी बिनाको नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई ‘रिलिफ’महसुस हुने बताएका छन् । एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप बिहीबार हुने नेपालविरुद्धको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेलनमा प्रशिक्षक चोटोनले आफ्नो टोली दबाब बिना मैदानमा उत्रिने बताए । ‘सावित्रा भण्डारी...