सावित्राको ६ गोल – Nepal Press
सावित्राको ६ गोल

एपिएफको सहज जितमा सावित्राको ६ गोल

काठमाडौं । सावित्रा भण्डारीको ६ गोलप्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिकालाई ८–० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै विभागीय महारथीलाई अग्रता दिलाएकी थिइन् । त्यसको ५ मिनेट नबित्दै सावित्राले गोल गर्दै...