सावित्राको ह्याट्रिक – Nepal Press
सावित्राको ह्याट्रिक

लिग लिडर एपिएफको जितमा सावित्राको ह्याट्रिक

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बिहीबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ३२औं मिनेटमा सावित्राले गोल गर्दै उपाधि दाबेदार एपिएफलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० ले पछि...