साल्ट ट्रेडिङ कर्पोरेसन – Nepal Press
साल्ट ट्रेडिङ कर्पोरेसन

सस्तोमा सामान किन्न साल्ट ट्रेडिङ जानुस्, साथमा नागरिकता लानुस् !

भारी छुट पाएपछि साल्ट ट्रेडिङमा उपभोक्ताको चाप बढेको छ । दैनिक ३ देखि ४ सयले उपभोक्ताले त्यहाँ धाएर सामान किन्ने गरेका छन् । काठमाडौं उपत्यकाको कालीमाटी, सतुङ्गल, पाटन, भक्तपुर र कोटेश्वरबाट साल्ट्र ट्रेडिङका सामान विक्री हुन्छ ।