साल्टट्रेडिङ कर्पोरेशन – Nepal Press
साल्टट्रेडिङ कर्पोरेशन

जाँचपास नहुँदा सिङ्गापुरबाट आएको २८ करोडको मल भिजेर नष्ट

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरेको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । २८ करोड मूल्य बराबरको रासायनिक मल भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको थियो । पाँच महिना भइसक्दा पनि जाँचपास हनु नसक्दा सबै मल पानीले...