सालकको खपेटा – Nepal Press
सालकको खपेटा

सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका -२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन् । धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई महानगरीय...