सार्वजनिक सवारी – Nepal Press
सार्वजनिक सवारी

दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ ।