सार्वजनिक सवारीसाधन – Nepal Press
सार्वजनिक सवारीसाधन

आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने

उपत्यकाको माइतीघरमा प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन् ।