सार्वजनिक यातायात – Nepal Press
सार्वजनिक यातायात

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर बढ्यो (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले  प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडादर बढाएको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)को हकमा २३ प्रतिशतले भाडा बढाएको हो । यातायात व्यवसायीको आन्दोलनपछि भाडा बढेको हो । यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा बढेको छ । जसअनुसार...