सार्वजनिक खरिद ऐन – Nepal Press
सार्वजनिक खरिद ऐन

सार्वजनिक खरिद ऐन संशोधन गर्न कार्यदल गठन

काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन भएको छ । अर्थ मन्त्रालयले सो कार्यदल गठन गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ,...