सार्वजनिक उजुरी – Nepal Press
सार्वजनिक उजुरी

प्रस्तावित न्यायाधीशद्वयमाथि सार्वजनिक उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको हो । समितिले सो सम्बन्धी सुचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि...