सार्क – Nepal Press
सार्क

सार्कबारे भारतीय विदेश मन्त्रालयले भन्यो : हामी अहिले केही बोल्ने पक्षमा छैनौं

दिल्ली । सार्क शिखर सम्मेलनबारे भारतले अन्ततः मुख खोलेको छ । यसवर्षको अन्त्यमा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागि हुनसक्ने अनुमानसहितको समाचार केही पाकिस्तानी संचारमाध्यमले प्रकाशन गरेका थिए । भारत विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको छ । विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले...