सार्क मुलुक – Nepal Press
सार्क मुलुक

सार्क मुलुकबीच फागुन १० मा भर्चुअल वार्ता हुँदै, उच्च अधिकारीले सम्बोधन गर्ने

काठमाडौं । कोभिड-१९ चुनौतीसँग जुध्ने विषयमा भारत र नेपालसहितका दक्षिण एसियाली मुलुकबीच भर्चुअल वार्ता हुने भएको छ । सो छलफलका लागि भारतले नेपालसहितका अन्य सार्क मुलुकलाई समेत निम्तो गरेको छ । फागुन १० गते भिडियो कन्फ्रेन्सिङमार्फत बैठक हुने जनाइएको छ । भारतले भर्चुअल छलफलका लागि पाकिस्तानलाई समेत निम्तो दिएको...