सामूहिक राजीनामा – Nepal Press
सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापतिसहित १३ जनाले दिए सामूहिक राजीनामा

कैलाली । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुरका नेपाली कांग्रेस क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिलगायत १३ जनाले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लालबहादुर सिंह, महाधिवेशन प्रतिनिधि मधु बोहरासहित १३ जनाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका हुन् । इमान्दार कार्यकर्तालाई पाखा...