सामूहिक बलात्कृत – Nepal Press
सामूहिक बलात्कृत

११ वर्षीया बालिका सामूहिक बलात्कृत

दाङ । दाङको बबईमा एक ११ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् । बबई गाउँपालिका -५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार बेलुका छिमेकमा दही लिन...