सामूहिक बलात्कार – Nepal Press
सामूहिक बलात्कार

सामूहिक बलात्कार आरोपमा ६ युवा पक्राउ, सबै १९ वर्षका

रूपन्देही । सामूहिक बलात्कारमा संलग्न ६ युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीयाा किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन ४ रुद्रपुरमा सामुहिक बलत्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा...