सामूहिक बलत्कार – Nepal Press
सामूहिक बलत्कार

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ । बीबीसीका अनुसार हत्यापछि उनको शव बलजफ्ती जलाइएको थियो । प्रारम्भिक अनुसन्धान तथा एउटा भाइरल भिडियोले सम्पूर्ण घटनामा स्थानीय थानाका थानाध्यक्षको मिलेमतो रहेको संकेत गरेका छन् । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन...