सामुदायिक रेडियो प्रसारक संघ – Nepal Press
सामुदायिक रेडियो प्रसारक संघ

सामुदायिक रेडियो पार्टी र नेताको प्रचार माध्यम बने : सञ्चारमन्त्री गुरुङ (भिडियो)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेकोले यसको नियमन गर्नु आवश्यक रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दापनि...