सामान्य प्रशासन – Nepal Press
सामान्य प्रशासन

तोकिएकै लागतमा परियोजना प्रस्ताव पठाउन स्थानीय तहलाई आग्रह

काठमाडौं । सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजनाको प्रस्ताव तोकिएकै लागतमा पठाउन आग्रह गरेको छ । मन्त्रालयले परियोजना छनौट तथा सञ्चालनका लागि प्रस्ताव पेस गर्दा स्थानीय तहलाई आवश्यक कागजात पनि पूरा गरेर पठाउन परिपत्र गरेको छ । केही स्थानीय तहले परियोजना...