सामाजिक सुरक्षा योजना – Nepal Press
सामाजिक सुरक्षा योजना

सामाजिक सुरक्षा योजनामा २ महिनाको योगदान रकम सरकारले व्यहोर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध रोजगारदाता र श्रमिकले व्होर्नुपर्ने ३३ प्रतिशत रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/६९ को बजेट भाषणमार्फत सरकारले रोजगारदाताले २० प्रतिशत...