सामाजिक सुरक्षा भत्ता – Nepal Press
सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक, अब ३-३ महिनामा बाँडिने (सूचीसहित)

गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय लिएको थियो ।