सामाजिक सुरक्षा भत्ता अनियमितता – Nepal Press
सामाजिक सुरक्षा भत्ता अनियमितता

सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा दायर

काठमाडौं। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन सचिव द्रोणप्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भक्ता निकासा गरी हिनामिना गरेको पाइएकाले उनि विरुद्ध पाँच लाख ९३ हजार बराबरको...