सामाजिक समिति – Nepal Press
सामाजिक समिति

आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न सामाजिक समितिकाे निर्देशन

सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले सरकारलाई तत्काल प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतका कर्मचारीहरुलाई आज बैठकमा बोलाएर समितिले सरकारलाई एकद्वार नीतिबाट कर्णालीमा आवश्यक पर्ने सामग्री खरिदका लागि आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको हो ।...