सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका – Nepal Press
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका

प्रेस स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याउने सरकारको दाबी

सरकारले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको जनाएको छ ।