सामाजिक सञ्जालमा गाली – Nepal Press
सामाजिक सञ्जालमा गाली

सामाजिक सञ्जालमा गाली, आमसभामा ताली

सडकमा जनता उतार्ने पार्टीहरूको प्रतिस्पर्धा वर्षौंदेखि चलिरहेको छ । ४६ सालमा प्रजातन्त्र आएर दलीय राजनीति फुकुवा भएसँगै यसरी भीड जुटाउने प्रतिस्पर्धा शुरू भएको हो । खासगरी चुनाव नजिकिएको समयमा यो प्रतिस्पर्धा उत्कर्षमा पुग्छ ।