सामाजिक संजाल – Nepal Press
सामाजिक संजाल

सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

ललितपुर । सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, वाट्स एप, ई सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई...