सामाजिक विकास समिति – Nepal Press
सामाजिक विकास समिति

अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आरोप लागेपछि समितिको अनुगमन, स्वास्थ्यकर्मी उत्साहित

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले रुकुम पश्चिम र सल्यान जिल्ला अस्पतालमा खरिद गरेको भनिएको मिनी अक्सिजन प्लान्टको अनुमगन गरेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास समितिले ती अस्पतालमा चालीस लाखको दरमा खरिद गरिएको भनिएका अक्सिजन प्लान्ट नभई अक्सिजन कन्सन्ट्रेटर रहेको जनगुनासो आएपछि अनुगमन गरिएको समितिका...