सामाजिक विकास मन्त्रालय – Nepal Press
सामाजिक विकास मन्त्रालय

वागमतीका ८ अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रक्रिया शुरू

हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको छ । कोरोना महामारी र अक्सिजन अभावलाई ध्यान दिँदै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत एक साताको सीमा राखेर मंगलबार टेण्डर आह्वान गरेको छ । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही,...