सामाजिक विकासमन्त्री – Nepal Press
सामाजिक विकासमन्त्री

कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउने प्रदेश मन्त्री राईको उद्घोष

विराटनगर। प्रदेश एककी नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन आवश्य तयारीमा जुटेको बताएकी छिन्। लामो समयदेखि कोदोको रक्सीलाई ब्राण्ड बनाउन पर्ने बहस चलाउदै आएकी मन्त्री राईले बुधबार पत्रकार सम्मेलन गरी कोदोको रक्सीलाई ब्राण्ड बनाउन तयारीमा आफू जुटेको बताइन् । सामाजिक विकास मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा मन्त्री...