सामसुङ स्मार्टफोन – Nepal Press
सामसुङ स्मार्टफोन

सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप २ फाइभजीको प्रि-बुकिङ उत्साहजनक

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सामसङले ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप२ फाइभजीको प्रि–बुकिङ्गमा उत्साहजनक सहभागिता रहेको सामसुङले बताएको छ । यी कम्पनीका नयाँ फ्लागसिप फोनका लागि प्रि–बुकिङ अपेक्षा गरिएकोभन्दा धेरै भएको कम्पनीले बताएको छ । ‘नेपाली उपभोक्ताहरु सदैव नवीन प्रविधिलाई आत्मसाथ गर्न र विश्वव्यापी आविष्कारहरु प्रति निरन्तर...