साबुन र पानी – Nepal Press
साबुन र पानी

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी !

काभ्रे । खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरदेखि नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको सफा पानीले साबुन लगाएर मिचिमची हात धुन्छन् । उनीहरुको यो कार्यलाई अगाडि र पछाडिबाट...