साबिक एमाले – Nepal Press
साबिक एमाले

साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

नेपाल प्रेससँग कुरा गर्दै प्रदीप ज्ञवालीले भने, 'फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।'