साफ च्याम्पियनसिप फुटबल – Nepal Press
साफ च्याम्पियनसिप फुटबल

साफ च्याम्पियनसिपमा नेपालले भारतको सामना गर्दै, जिते फाइनल पक्का

काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले महारथी टोली भारतको सामना गर्दैछ । पाँच टोली सम्मिलित साफ च्याम्पियनसिप राउण्ड रोविन प्रणालीमा सन्चालन भएको छ र लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । यसअघिका दुवै खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपालले...