सापटी – Nepal Press
सापटी

३ वर्ष योगदान गरिसकेका योगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट अब सापटी लिन पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ३ वर्ष योगदान गरिसकेका योगदानकर्ताले अब सापटी लिन पाउने भएका छन् । आइतबार ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै योगदानकर्ताले सापटी लिन पाउने व्यवस्था कार्यान्वनयमा आएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुक्रबार निर्देशका...